हरि गौतमको अध्यक्षतामा मालिकामा बाल सञ्जाल गठन

साधन राम्जाली/ विकल्प न्युज दरबाङ जेठ ७ गते । म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको । मंगलबार गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रमबाट किसानी माविका हरि गौतमको अध्यक्षतामा मालिका गाउँपालिका बाल सञ्जाल गठन गरिएको हो । उपाध्यमा मिता पुर्जा ,सचिवमा विनय सेती ,सहसचिवमा सफल सेञ्चुरी,कोषध्यक्षमा सवि भट्टचन र सदस्यहरुमा रविना घर्र्ति ,मनिसा जुग्जाली … Continue reading हरि गौतमको अध्यक्षतामा मालिकामा बाल सञ्जाल गठन